टोकियो पारालम्पिक : नेपालकी पलेशाले पहिलो खेलमा बेलायतकी मुनरोसँग प्रतिस्पर्धा गर्ने

१५ भदौ, काठमाडौं । जापानको टोकियोमा जारी पारालिम्पिकमा नेपाली पारा तेक्वान्दो खेलाडी पलेशा गोवर्धनले पहिलो चरणमा बेलायतकी मुनरो बेथसँग प्रतिस्पर्धा गर्ने भएकी छन् । मंगलबार भएको ड्र मा पलेशाले पहिलो चरणमै कठिन प्रतिद्वन्दीसँग खेल्ने भएकी हुन् । पलेशाको खेल सेप्टेम्बर ३ मा हुनेछ । तेक्वान्दो पहिलो पटक पारालम्पिकमा समावेश भएको हो । पलेशा यस संस्करणमा […]

सम्बन्धित सामग्री

टोकियो पारालम्पिक : पदक जित्नबाट चुकिन् पलेशा

१८ भदौ, काठमाडौं । जापानमा जारी टोकियो पारालम्पिक २०२० मा नेपालबाट सहभागी एक मात्र खेलाडी तेक्वान्दोकी पलेशा गोवर्धन रिपेज फाइनलमा पराजित भएकी छन् । के ४४ क्याटगोरी अन्तर्गत महिला ५८ केजीमुनि तौलसमूहमा प्रतिस्पर्धा गरेकी पलेशा कास्य …

टोकियो पारालम्पिक : पलेशा रिपेचको सेमिफाइनलमा

१८ भदौ, काठमाडौं । जापानमा जारी टोकियो पारालम्पिक २०२० मा नेपालबाट सहभागी एक खेलाडी तेक्वान्दोकी पलेशा गोवर्धन रिपेजतर्फ  सेमिफाइनल पुगेकी छन् । पहिलो खेलमै बेलायती खेलाडी बेथ मुनरोसँग पराजित भएकी पलेशाले रिपेजमा प्रतिस्पर्धा गर्ने अवसर पाएकी थिइन् । के ४४ क्याटगोरी अन्तर्गत महिला ५८ केजीमुनि तौलसमूहमा प्रतिस्पर्धा गरेकी पलेशाले रिपिचेजको क्वाटरफाइनलमा अमेरिकी खेलाडी ब्रियान्ना सालिनारालाई […]