इन्जिनियरको गैरकानुनी कमाइ ३ करोड

काठमाडौं । रामबहादुर रानाभाटले सरकारी जागिरमा रहँदाको २४ वर्षमा अनियमितता गरी झन्डै ३ करोड रुपैयाँ आम्दानी गरेको पाइएको छ । जलउत्पन्न प्रकोप नियन्त्रण कार्यालय, लमही दाङका इन्जिनियर रानाभाटले पदको दुरुपयोग गरी सो रकम कमाएका हुन् । २०४६ असार ३० गते सरकारी सेवामा प्रवेश गरेका रानाभाट गत वर्ष कार्तिक ६ गतेसम्म जागिरे थिए । अकुत सम्पत्ति […]

सम्बन्धित सामग्री

मानव बेचबिखनमा संलग्न रहेको अभियोगमा दुई चिनियाँ नागरिक पक्राउ

मानव बेचबिखन तथा ओसारपसारमा संलग्न रहेको अभियोगमा काठमाडौंको ठमेल बस्ने चिनियाँ नागरिकद्वय ३० वर्षीय चेन याङ र ३३ वर्षीय रूआन चाओहोङलाई प्रहरीले पक्राउ गरेको छ । उनीहरूले ३ जना नेपाली नागरिकलाई फ्रि भिसा र फ्रि टिकटमा लाओसमा अनलाइन सेल्स मार्केटिङको काममा लगाइदिने र महिनामा १ हजारदेखि १५ सय डलरसम्मको कमाइ हुन्छ भन्दै प्रलोभनमा पारी गत भदौ १७ गते काठमाडौंबाट भारत, थाइल्याण्ड हुँदै लाओस पुर्‍याएका थिए । त्यहाँ पुर्‍याएपछि बिट क्वाईनमा ईन्भेष्ट गराउने लगायतका गैरकानुनी काम लगाउनुको साथ

सात महिनामा सम्पत्ति शुद्धीकरणका दुई मुद्दा

चालू आर्थिक वर्ष २०७८-०७९ को ७ महिनामा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले दुईवटामात्र मुद्दा दर्ता गरेको छ । सम्पत्ति शुद्धीकरण अर्थात् गैरकानुनी रूपमा आर्जित धन तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी र अन्य विनासका हातहतियार विस्तारमा सहयोग गर्ने गैरकानुनी कमाइ र योगदानका विरूद्ध अनुसन्धान गर्ने यस निकायले यो अवधिमा १० जनाविरुद्ध २४ करोड ८८ लाखको बिगो दाबी […]

पेट्रोलपम्पमा कार्यरत सहायक निरीक्षकको कमाइ एक करोड !

प्रहरी कल्याण कोषले सञ्चालन गरेको पेट्रोलपम्पमा कार्यरत प्रहरी सहायक निरीक्षकले गैरकानुनी रूपमा एक करोड तीन लाख ९७ हजार ९३७ रुपैयाँ बराबरको कमाइ गरेको पाइएको छ ।

यूएईमा काम जति नि छ, खोज्ने धैर्यता आफूसँग हुनुपर्छ

अर्बिन्द्र परियार/नुवाकाेट, हाल यूएई । हुन त भिजिट भिसामा भनेर काम गर्न विदेश जानु ठीक होइन । यस्तो गर्नु कतिपय देशमा गैरकानुनी मानिन्छ । तर यूएईले यस्तो कुरालाई मान्यता दिएको छ । यहाँ भिजिटमा आएर आफै काम खोजेर गर्न सक्छु भन्नेले त्यसाे गर्न सक्छन् । मैले पनि त्यही गरेँ । म यूएई आउनुभन्दा पहिले नेपालमा पनि काम गर्थेँ । कमाइ पनि ठीकै थियो । पकेट खर्च र परिवार चलाउन सकिरहेको थिएँ । तर कहिलेकाहीँ ठूलै समस्या आइपर्दा भने साहुलाई गुहार्ने अवस्था आउँथ्यो । मसँगैका साथीहरु कोही विदेशमा कमाएर नेपाल फर्किस...

महालक्ष्मीका कर्मचारीलाई सम्पत्ति शुद्धीकरण तालिम

काठमाडौं । महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले ७ नम्बर प्रदेश कार्यालयअन्तर्गत कार्यरत कर्मचारीका लागि आयोजित सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी तालिम सम्पन्न भएको छ । प्रदेश कार्यालयअन्तर्गत सात शाखा र उपशाखामा कार्यरत २० भन्दा बढी कर्मचारीलाई सम्पत्ति शुद्धीकरण निवारण तथा आतंककारी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धमा विस्तृत तालिम प्रदान गरिएको पनि इन्स्योरेन्सले जनाएको छ । गैरकानुनी कमाइ र …

तातोपानी भन्सार प्रमुखको गैरकानुनी कमाइ साढे १० करोड, व्यापारीको खातामा समेत रकम

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अकुत सम्पत्ति आर्जन गरेको आरोपमा तातोपानी भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत कृष्णबहादुर बस्नेतविरुद्ध आज...

रिटायर्ड वन अधिकृतको कमाइ एक करोड ६० लाख, सम्पत्ति ३ करोड ५१ लाख

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले अवकाशप्राप्त वन अधिकृत विनोदकुमार सिंहविरूद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ। सरकारी सेवामा रहँदा गैरकानुनी रूपमा १ करोड ९१ लाख रूपैयाँ सम्पत्ति आर्जन गरेकोले उनीविरूद्ध सोमबार विशेषमा मुद्दा चलाएको भन्दै अख्तियारले विज्ञप्ति जारी गरेको छ।

गैरकानुनी रूपमा एम्बुलेन्स खरिद–बिक्री

धनुषामा गैरकानुनी ढङ्गले एम्बुलेन्स खरिद–बिक्री र ठेक्कामा लगाउने कारोबार फस्टाएको छ। यहाँका अधिकांश संस्थाले एम्बुलेन्सलाई कमाइ खाने भाँडो बनाएका छन्। राजस्व छुट वा सहयोगमा प्राप्त एम्बुलेन्स मासिक १० देखि ३० हजार रुपियाँमा भाडामा लगाएका छन् भने १० देखि १६ लाख रुपियाँमा खरिद–बिक्री हुने गरेको बताइएको छ।