कोरोनाभाइरस: हामी कतिसम्म डराउने?

कोरोनाभाइरस सङ्क्रमण नियन्त्रण गर्न लगाइएको लकडाउन खुकुलो बन्दै जाँदा आफू वरपर रहेको खतराबारे बुझ्नु आवश्यक रहेको विज्ञहरू बताउँछन्।