कराँते खेल्न कैलालीका २० जना खेलाडी भारत प्रस्थान

भारतमा हुने कराँते प्रतियोगिता खेल्ने कैलालीका २० जना खेलाडीको बिदाइ गरिएको छ । भारतको गुजरात राज्यको अमृतसरमा १३ र १४ नोभेम्बरमा आयोजना हुने किजी ओपन ईन्डो नेपाल कराँते च्याम्पीयनसीप खेल्ने कैलालीका २० जना खेलाडीको एक कार्यक्रम गरी विदाई गरिएको हो ।

सम्बन्धित सामग्री

कराँते टोली भारत प्रस्थान

एसकेआईए अन्तर्राष्ट्रिय कराँते च्याम्पियनशिपमा सहभागी हुन ११ खेलाडीसहित १७ सदस्यीय गोल्फुटार डोजोका खेलाडी भारतको गोवा प्रस्थान गरेको छ ।

खुला कराँते प्रतियोगितामा भाग लिन नेपाली टोली भारत प्रस्थान - Naya Patrika

भारतको कोलकातामा आयोजना हुने तेस्रो अन्तर्राष्ट्रिय खुला कराँते प्रतियोगितामा भाग लिन नेपाली टोली बिहीबार भारत प्रस्थान गरेको छ ।कोलकातास्थित नेताजी सुवासचन्द्र इन्डोर स्टेडियममा आउँदो जुलाई २९ र ३० तारिखमा सञ्चालन...पूरा पढ्नुहोस् »