काठमाडौं। पर्साको विरगन्जबाट नक्कली नेपाली नोटसहित भारतीय नागरिक पक्राउ परेका छन्। पर्सा प्रहरीले भारतको पश्चिमी चम्पारण बेतिया भावल पन्चायत बस्ने ३० वर्षीय क्यामुदिन मियाँ र नेपाली नागरिक बारा प्रसौनीका ४० वर्षीया हलिमा खातुन रहेका छन्। उनीहरुको साथबाट १ हजार दरका एक सय २३ थान नक्कली नेपाली नोट बरामद भएको प्रहरीले जनाएको छ। उनिहरुमाथी अनुसन्धान भइरहेको […]