हुम्लामा देखिने नेपाल

समयको परिवर्तनले कतै हामीलाई आफ्नो पुर्खा, जरा र पहिचानबाट अलग्याइदिने त होइन? पानीको थोपा सागरमा विलीन भएझैं हामी पनि पहिचानविहीन भएर, आफ्नो कथाविहीन भएर भीडमा हराउने त होइनौं?