प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताको खेल तालिका सार्वजनिक

काठमाडौं । प्रधानमन्त्री कप पुरुष क्रिकेट प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले आज शुक्रबार बिहान तालिका सार्वजनिक गरेको हो । जस अनुसार कात्तिक १३ देखि २६ गतेसम्म काठमाडौंको त्रिवि खेल मैदान र मुलपानी क्रिकेट मैदानमा प्रतियोगिता हुने भएकाे छ । प्रतियोगितामा १० टोलीको सहभागिता रहने छ । समूह ‘ए’ […]