‘कर्णाली पारी’ : एक युगको कथा/व्यथा !

गायक शिशिर योगीले गाएको एउटा चर्चित गीत हो ‘कर्णाली पारी’ । यो गीतले कर्णालीको कथा बोकेको छ । खासगरी माओवादी जनयुद्धका समयमा गाउँघर छाडेर हिँडेका युवा हुन् वा हाल रोजगारीका सिलसिलामा आफ्नो जन्मथलो छाडेर विदेशिएका युवा किन नहुन्, ‘कर्णाली पारी’ गीतमा आफ्नो कथा/व्यथा भेट्छन् ।कर्णाली पारी छैन खेतबारीरुखो छ टारी झमतारा झमझमछ बोक्ने धोको मुठो र डोकोमायाको भारी झमतारा झमझमसञ्जिवनी विश्वकर्माले लेखेको यो गीतमा बीबी अनुरागीले संगीत भरेका हुन् । २०६३ सालमा ‘आकर्षण’ एल