भारत र बंगलादेशमा गरी चक्रवातका कारण मृत्यु हुनेको संख्या ६५ पुग्यो
बंगलादेशको र भारतमा भारी वर्षा र आँधीबेहरीसहित आएको शक्तिशाली चक्रवातमा परी कम्तीमा ६५ जनाको मृत्यु भएको बुधबार दुबै देहका अधिकारीहरू र सञ्चारमाध्यमले जनाएका छन् ।
नयाँदिल्ली । भारतको उत्तरी र पूर्वी भू–भागमा जारी रहेको वर्षा र बाढीबाट कम्तीमा पनि ५० जनाको ज्यान गएको बताइएको छ । भारी वर्षाका कारण आइतबार रातिसम्म मृत्यु हुनेको संख्या ५० पुगेको अधिकारीहरुले जनाएका छन् । पहाडी राज्यहरू हिमाचल र उत्तराखण्ड, पूर्वी राज्य उडिसा, झारखण्ड र भारत–नियन्त्रित काश्मीरमा बाढी र पहिरोमा परी उनीहरूको मृत्यु भएको यहाँका […]
काठमाडौँ– ललितपुरको पाटन औद्योगिक क्षेत्रस्थित सगरमाथा अक्सिजन प्लान्टमा भएको विस्फोटमा मृत्यु हुनेको संख्या दुई पुगेको छ। पाटन अस्पतालमा उपचाररत अर्का एक भारतीय मजदुरको मृत्यु भएसँगै मृतकको संख्या दुई पुगेको महानगरीय प्रहरी परिसर, ललितपुरका प्रवक्ता एसपी सिद्धिविक्रम शाहले जानकारी दिए। उनका अनुसार भारत घर भइ हाल ललितपुर महानगरपालिका–१८ बस्ने २५ वर्षीय राजुकमार महतोको उपचारका क्रममा मृत्यु […]
काठमाडौं : ललितपुरमा रहेको सगरमाथा अक्सिजन प्लान्टमा विस्फोट हुँदा मृत्यु हुनेको संख्या दुई पुगेको छ।
भारत घर भएका ४५ वर्षीय बृज महतो र २५ वर्षीय राजकुमार महतोको मृत्यु भएको हो। विस्फोटनमा परेर घाइते भएका अन्य ५ जनाको उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ। पाटन औद्योगिक क्षेत्रभित्र रहेको ग्यास प्लान्टमा काम…
भारतको उत्तर प्रदेशको फिरोजाबादमा अज्ञात ज्वरोको कहर बढिरहेको छ । पछिल्लो २४ घण्टाभित्र यहाँ थप सात बालबालिकाको मृत्यु भएको छ ।जिल्लाको यो अज्ञात ज्वरोका कारण १५ दिनभित्र मृत्यु हुनेको संख्या ५२ पुगेको छ । मेडिकल कलेजकी प्राध्यापक डा. संगीता अनेजाले दिएको जानकारी अनुसार १८५ बालबालिका अस्पताल भर्ना छन् । हालसम्म उनीहरुको मृत्युको कारण अर्थात् रोगको कारण केही पत्ता लाग्न सकेको छैन । यस्तोमा अस्पतालको स्थिति भयावह हुँदै गएको छ ।हरेक घण्टा ८–१० बालबालिका अस्पताल भर्नाःफिरोजाबादको जिल्ला अस्पता
लन्डन । बेलायतमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या एक लाख ३० हजार पुगेको ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोशल केयर’को तथ्यांकले देखाएको छ । बुधबार थप ११९ जना संक्रमितको मृत्यु भएसँगै बेलायतमा कुल मृतक संख्या एक लाख तीस हजार पुगेको हो । गएको एक सातामा ५७० जनाको कोरोनाबाट मृत्यु भएको छ । पछिल्लो एक सातामा मृतक संख्या १४.५ प्रतिशतले वृद्धि भएको छ, जुन चार महिना यताकै उच्च हो । विश्वभर कोरोनाका कारण सबैभन्दा बढी मृत्यु हुने मुलुकमध्ये बेलायत अमेरिका, ब्राजिल, भारत मेक्सिको र पे
एजेन्सी।कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या करिब ४० लाख पुगेको छ। कोरोना रोकथामका लागि खोप अभियान चलिरहँदा नयाँनयाँ भेरियन्ट चिन्ताको विषय बनेको छ।अल्फादेखि डेल्टासम्मका भेरियन्टमा धेरैले ज्यान गुमाएका छन्। कोरोनाबाट मृत्यु हुनेको संख्या २० लाख पुग्न एक वर्ष समय लागेको थियो।जबकि पछिल्लो १६६ दिनमा नै थप २० लाखको मृत्यु भइसकेको छ। अमेरिका,ब्राजिल,भारत, रुस र मेक्सिकोमा सर्वाधिक मानिसले ज्यान गुमाएका छन्।
विश्वभरमा कोभिड–१९ महामारीका कारण मृत्यु हुनेको संख्या ३० लाख पार गरेको छ । अमेरिकाको जोन्स हपिकिंस विश्वविद्यालयका अनुसार अमेरिका, भारत र ब्राजिलमा सबैभन्दा धेरैको मृत्यु भएको छ । यी तीन देशहरुमा मृत्यु हुनेको संख्या १० भन्दा बढी रहेको छ । समाचार एजेन्सी एएफपीलाई उद्धृत गर्दै बीबीसीले विश्वभर पछिल्लो केही हप्तामा औसमत १२ हजार संक्रमितको व्यक्ति मृत्यु भएको छ । विश्व स्वास्थ्य संगठनका प्रमुख टेड्रोस एडहानोम गीब्रिएसुसले शुक्रबार चेतावनी दिँदै भनेका छन्, ‘अवस्था नि
बेलायतमा कोभिड १९ संक्रमणका कारण मृत्यु हुनेको संख्या १ लाख नाघेको छ। पछिल्लो २८ दिनमा १ हजार ६३१ जना मृतक थपिएसँगै बेलायतभर कोरोनाका कारण मृत्यु हुनेको संख्या १ लाख १६२ पुगेको हो।
कोरोनाका कारण मृत्यु हुनेको संख्या १ लाख नाघ्ने बेलायत युरोपको पहिलो राष्ट्र हो। हालसम्म विश्वमा अमेरिका,भारत, ब्राजिल र…