क्यान्सरका गुणस्तरीय औषधि नेपालमै उत्पादन गरेर सस्तोमा उपलब्ध गराउन सफल भएका छौं: शैलेश वैद्य

हाल नेपालको प्राय सबै क्यान्सर उपचार सेन्टरमा उक्त उद्योगको औषधि प्रयोग हुँदै आएको टिजिग फर्माका कार्यकारी निर्देशक शैलेश वैद्य बताउँछन्।