कसैले स्वीकार गरे पनि, नगरे पनि नेपाली समाज भ्रष्टाचारको जालोबाट पूर्णरुपमा आक्रान्त छ । राज्यको प्रत्येक क्षेत्र भनौं वा प्रत्येक विषय भ्रष्टाचारको केन्द्रझैँ बनेको छ । जनतासंँग प्रत्यक्ष सरोकार राख्ने जनताका आधारभूत अधिकारको रुपमा रहेको शैक्षिक क्षेत्र, स्वास्थ्य क्षेत्र, प्रशासनिक क्षेत्र तथा अझ भन्नुपर्दा न्यायिक क्षेत्रसमेत भ्रष्टाचारको महारोगले ग्रस्त छ । त्यसैले मुलुक अस्तव्यस्त छ […]