सिन्धुपाल्चोक : पूर्व सञ्चार मन्त्री अग्नि सापकोटा र वर्तमान सञ्चार मन्त्री मोहनबहादुर बस्नेत सिन्धुपाल्चोक क्षेत्र नं. १ मा कडा प्रतिस्पर्धी हुन्। मंसिर १० अर्थात् मतदानको दिन नजिकिंदै गर्दा उक्त क्षेत्रमा चुनावी माहोल तातिएको देखिन्छ। आइतबार यही मेसोमा हामी पुग्दा उक्त क्षेत्रमा देखिएका पाँच रोचक दृश्यः
बाह्रबिसेमा वामपन्थी युवा फोर्स
नेकपा