प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभाबाट दुई तिहाइ बढी विश्वासको मत प्राप्त गर्नुभएको छ । २७५ सांसद रहेको प्रतिनिनिसभामा प्रधानमन्त्री प्रचण्डको पक्षमा २६८ मत परेको थियो भने २ मत विपक्षमा परेको थियो । बैठकमा पाँच जना सांसद अनुपस्थित हुनुहुन्थ्यो भने बैठकमा कूल दुई सय ७० सांसद उपस्थित हुनुहुन्थ्यो । सांसदहरू अम्बिका बस्नेत, किशोरसिंह राठौर र मनोरमा …