नेपाली चलचित्रको रिलिज रोक्ने चेतावनी

काठमाडौं । चलचित्र विकाश बोर्डका सदस्य एवम् चलचित्र निर्माता अर्जुन कुमारले नेपाली चलचित्रसँग बिदेशी चलचित्र जुधाएको खण्डमा नेपाली चलचित्र आफुहरुले रिलिज नगर्ने बताएका छन् । उनका अुनसार नेपाल चलचित्र निर्माता संघ, चलचित्र विकाश बोर्ड र नेपाल चलचित्र संघबीच भएको सम्झौतामा केही समय नेपाली चलचित्र रिलिज गर्दा बिदेशी चलचित्र नजुधाउने उल्लेख गरिएको छ । तर अहिले […] The post नेपाली चलचित्रको रिलिज रोक्ने चेतावनी appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

सम्बन्धित सामग्री

दीपिकाको ‘बिकिनी रङ’लाई लिएर भारतमा तरंग, नहटाए रिलिज रोक्ने मन्त्रीको चेतावनी

शाहरुख खानको प्रतीक्षित फिल्म ‘पठान’लाई लिएर बहिष्कारको हावा चल्न थालेको छ । पछिल्लोपटक रिलिज भएको फिल्मको गीत ‘बेसरम रङ’ले भारतमा विवाद सिर्जिएको छ । खासमा अभिनेत्री दीपिका पादुकोणलाई लिएर विवाद चर्किएको हो । गीत रिलिज भएसँगै नृत्य स्टेप र पहिरनलाई लिएर दीपिका विवादले घेरिएकी हुन् । दीपिकाले पहिरिएको मोनोकोनी पहिरनलाई लिएर राजनीतिज्ञदेखि सर्वसाधारणले सम्म टिप्पणी […]

फिल्म रिलिज शुक्रबार मात्रै गर्न पाइने, अटेर गरे आन्दोलनमा उत्रिने चेतावनी

काठमाडौं । अब नेपालमा शुक्रबार मात्रै स्वदेशी र विदेशी फिल्म रिलिज गर्न पाइने भएको छ । नवल खड्का नेतृत्वको चलचित्र निर्माता संघको कार्यसमितिको पहिलो बैठकले यस्तो निर्णय गरेको हो । ‘प्रदर्शनलाई व्यवस्थित गर्न फ्राइडे रिलिजको नियमलाई कडाइपूर्वक कार्यान्वयन गर्न लागेका हौं । कसैले यो नियमलाई अटेर गरे आन्दोलनका कार्यक्रम घोषणा गर्छौं,’ निर्णयबारे जानकारी दिंदै अध्यक्ष […]

प्रकाश सपुतको नयाँ गीत विवादमा, तत्काल हटाउन माओवादी नेताहरूको चेतावनी

२८ फागुन, काठमाडौं । गायक प्रकाश सपुतको नयाँ गीत ‘पिर’ विवादमा तानिएको छ । शुक्रबार युट्युवमा रिलिज भएको गीतविरुद्ध सत्तारुढ माओवादी केन्द्रका नेताहरू खनिएका छन् । उक्त पार्टीको विद्यार्थी संगठन अनेरास्ववियु क्रान्तिकारीकी अध्यक्ष पञ्चा सिंहले गीतलाई तत्काल हटाउन चेतावनी दिएकी छिन् । उनले फेसबुकमा लेखेकी छिन्, ‘उक्त भिडियो आपत्तिजनक र निन्दनीय छ । दिदीबहिनीहरुमाथि अपमान […]

‘पुष्पा’ आए ‘चपली हाइट ३’ रिलिज नगर्ने अर्जुनको घुर्की कि चेतावनी ?

२१ मंसिर, काठमाडौं । दक्षिण भारतीय (साउथ) चलचित्र ‘पुष्पा’को ट्रेलर सोमबार रिलिज भयो । यो चलचित्र पुस २ गतेदेखि विश्व बजारमा प्रदर्शन हुँदैछ । चलचित्रलाई नेपालमा पनि रिलिज गर्ने तयारी छ । ‘पुष्पा’ नेपालमा पनि रिलिज हुने भएपछि यही मितिमा रिलिज हुन लागेको नेपाली चलचित्र ‘चपली हाइट ३’का निर्माता अर्जुन कुमार भने आक्रोशित छन् । […]

पाइरेसी गर्नेलाई सलमानको चेतावनी

एजेन्सी। बलिउड सुपरस्टार सलमान खानले भर्खरै रिलिज भएको नयाँ फिल्म 'राधे' को पाइरेसी गर्ने मानिसहरुलाई चेतावनी दिएका छन्। प्रभु देवाको निर्देशनमा बनेको राधे मे १३ मा जि-प्लेक्समा 'पे पर भ्यु' सर्भिसअनुसार रिलिज भएको थियो। तर यसको केही घन्टापछि नै फिल्म अनलाइनमा लिक भएपछि सलमानले साइबर सेलको झमेलामा फस्न सक्ने चेतावनी दिँदै पाइरेसीको हिस्सा नबन्न आग्रह गरेका हुन्।

फिल्म 'राधे' पाइरेसी गर्नेलाई सलमानले दिए चेतावनी

बलिउड अभिनेता सलमान खानले फिल्म ‘राधे' पाइरेसी गर्नेलाई कारवाही गर्ने बताएका छन्। उनले सामाजिक सञ्जालमा एक स्टाटस लेख्दै फिल्म पाइरेसी गर्नेलाई कानुनी कारवाही गर्ने चेतावनी दिएका हुन्। ‘राधे: योर मोस्ट वान्टेड भाइ’ इदको अवसरमा मे १३ मा सिनेमा घरसहित विभिन्न डिजिटल प्लेटफर्ममा रिलिज भएको थियो। तर केही घण्टामा नै फिल्म…

‘राधे’ लिक भएपछि भड्किएका सलमानले दिए चेतावनी, साइबर सेलले कारवाही लिने

सलमान खानको फिल्म राधे – योर मोस्आ वान्टेड भाइ इदको दिन रिलिज गरिएको छ । रिलिजका साथै फिल्मले ४.२ मिलियन भ्यूजको इतिहास रचिसकेको छ । एकातिर सलमानलाई आफ्नो फिल्मको यो उपलब्धिसँग खुसी छ, यस्तै अर्कोतर्फ पाइरेटेड साइट्समा आफ्नो फिल्म स्ट्रिम हुँदा उनी असाध्यै रिसाएका छन् । सलमानले ट्वीट गरेर पाइरेसीविरुद्ध आफ्नो रोष व्यक्त गरेका छन् ।नायकले ट्वीट गरे, ‘हामीले तपाईंलाई फिल्म राधे २४९ भारुको निकै उचित मूल्यमा दियौं । यसको बावजूद पाइरेटेड साइट्स राधेलाई गैर कानूनी रुपमा स्ट्रिम गरिरहेका छन

‘राधे’ पाइरेसी गर्नेलाई सलमानको कडा चेतावनी

बलिउड नायक सलमान खानले चलचित्र ‘राधे’ पाइरेसी गर्नेलाई कडा चेतावनी दिएका छन् । सामाजिक संजालमा स्टाटस लेख्दै उनले ओटीटी प्लेटफर्मबाट रिलिज भएको चलचित्र पाइरेसी गर्नेलाई कानुनी कारवाही गर्ने चेतावनी दिएका हुन् । चलचित्र पाइरेसी गरेर हेर्नेहरुसँग आक्रोशित हुँदै सलमानले लेखेका छन्–‘ हामीले हाम्रो चलचित्र राधे २४९ रुपैयाँमा हेर्न सक्ने गरि दर्शकमाझ ल्याएका थियौं । तर, […]

विना सेन्सर नेपालमा ‘राधे’ रिलिज, मन्त्रालयले दियो चेतावनी

आजबाट रिलिज भएको बलिउड नायक सलमान खान अभिनित चलचित्र ‘राधे’ सेन्सर भएको छैन । नेपालमा सेन्सर नै नगरी चलचित्र रिलिज भएपछि सूचना, संचार तथा प्रविधि मन्त्रालयले सेन्सर गरेर मात्र रिलिज गर्न चेतावनी दिएको छ । …