गाउँपालिकाको बजेटः भालु र बाँदर लखेट्न १२ र घोडा खरिद गर्न १५ लाख विनियोजन

पोखरा - कास्कीको मादी गाउँपालिकाले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गरेको छ । किसानले बाँदर र भालु जस्ता जंगली जनावरबाट दु:ख पाएपछि त्यसलाई लखेट्न बजेट ब्यवस्था गरिएको छ । जंगली जनावरको आतंक रोक्न १२ लाख रुपैयाँ बजेट विनियोजन गरिएको हो । कृषि क्षेत्रलाई प्राथमिकता दिँदै पालिकाले उत्पादनमा आधारित कार्यक्रम स...