युरोकपमा इटाली पराजित, स्पेन नकआउट चरणमा

इटालीलाई १–० गोल अन्तरले पराजित गर्दै स्पेन प्रतियोगिताको नकआउट चरणमा पुगेको हो ।