सवारी पास बनाइदिने भन्दै घुस लिने लेखापढी व्यवसायी पक्राउ

१० असार, काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट सवारी पास बनाइदिने भन्दै घुस लिने एक जना पक्राउ परेका छन् । जिल्ला प्रशासन कार्यालय काठमाडौंमा लेखापढी व्यवसाय गर्ने खेमराज सापकोटालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले मंगलबार पक्राउ …

सम्बन्धित सामग्री

पास बनाउन घुस लिएको अभियोग लागेका नासुले पाए सफाइ

काठमाडौँ । लकडाउनमा सवारी पास बनाउन घुस लिएको आरोपमा पक्राउ परेका जिल्ला प्रशासन कार्यालय काठमाडौँका नायब सुब्बा(नासु) लक्ष्मण रायमाझीले सफाइ पाएका छन् । विशेष अदालतले रायमाझी र लेखापढी व्यवसायी खेमराज सापकोटालाई बुधवार(आज) सफाइ दिएको हो । विशेष अदालतका न्यायाधीहरु बालेन्द्र रुपाखेती, नित्यानन्द पाण्डेय र शान्तिसिंह थापाको इजलासले सफाइको फैसला गरेको हो । गत वर्ष असारमा […]