काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले बोलाएको सर्वदलीय बैठकमा उनकै सामु नेताहरुले आलोचना गरेका छन्।
उनले राष्ट्रपतिले प्रतिनिधिसभा विघटन गर्दा कसैसँग छलफल नगरी सदर गरेको भन्दै त्यतिबेला सर्वदलीय बैठक नडाकेको भन्दै आक्रोश पोखेका हुन्।
'प्रतिनिधिसभा विघटन सिफारिसलाई छलफल नै नगरी सदर गर्ने अहिले सर्वदलीय बैठक बोलाउनुको के अर्थ?,' पौडेलले राष्ट्रपतिलाई गरेको…