RajdhaniDaily.com | काठमाडौं । बिहीबार नेपाली बजारमा सुनचाँदीको भाउ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला २ लाख ६० हजार ४ सय रुपैयाँ तय -
RajdhaniDaily.com | पोखरा । पोखरा महानगरपालिकाले ६७ औं स्थापना दिवस अवसरमा ‘पोखरेली नवरत्न’ को रुपमा ९ जनालाई जनही २ लाखसहित सम्मान गरेको छ । २ पुसलाई स्थापना दिवस मानेर -
काठमाडौं– मतगणनाको अद्यावधिक विवरणअनुसार एमाले महासचिवमा शंकर पोखरेलको अग्रता बढेको छ । अद्यावधिक विवरणअनुसार पोखरेलले हालसम्म २४९ मत पाएका छन् भने प्रतिस्पर्धी सुरेन्द्र पाण्डेले १९४ मत पाएका छन् । प्रारम्भिक मतगणनामा प्रतिस्पर्धा देखिए पनि थप मत गणनामा पोखरेलको अग्रता बढ्दै गएको देखिएको छ ।
काठमाडौं- एमालेको ११औँ महाधिवेशनमा सचिव पदमा भएको मतगणनाको अद्यावधिक विवरणअनुसार लोकप्रिय मतमा महेश बस्नेत र छबिलाल विश्वकर्माको प्रतिस्पर्धा देखिएको छ । हालसम्म ४ सय मतगणना सकिएको अवस्थामा बस्नेत र विश्वकर्माले समान मत ३११ ल्याएका छन् । सचिव पदको प्रतिस्पर्धामा कसको मत कति ? छविलाल विश्वकर्मा : ३११महेश बस्नेत : ३११अग्निप्रसाद खरेल : १४९इन्द्रलाल साप्कोटा : […]