फिबर क्लिनिकबाट छोरा! [कविता]

रोजी थपलिया चारैतिर लकडाउन छ कतै मेरो आँखाको पावरमा त लक लाग्या होइन? मेरो मानसिक स्वास्थ्य त ठिक छ? खै किन हो! आमाभन्दा पर अस्पतालका  बिरामी र कुरुवा सबैमा अलिअलि आमा खोज्छु भोकप्यासै...