वीरगंज : नेपाली सेनाको मध्यपृतनापति गणले वीरगंजमा आयोजना गरेको म्याराथन प्रतियोगितामा नेपाली सेनाकै खेलाडीहरुको वर्चश्व देखिएको छ। ‘एकताको लागि दौड : स्वस्थ देश–स्वस्थ मधेस’ नारासहित शनिवार आयोजित म्याराथनको ४२ किलोमिटरमा भएको दौडामा नेपाली सेनाकै खेलाडीहरु प्रथम, दोस्रो र तेस्रो स्थानमा आएका छन्। २१ किलोमिटरको पुरुष र महिला तर्फ पनि