रावलको आशंका- संसद्को अवरोध एमसीसी सम्झौता अनुमोदन गर्ने खेल त होइन ?
नेकपा (एमाले)ले गरिरहेको संसद्को अवरोधलाई लिएर सोही पार्टीका नेता भीमबहादुर रावलले आशंका व्यक्त गरेका छन् । उनले एमसीसीसँग नेपाल सरकारले गरेको सम्झौता पास गर्नका लागि एमालेले उक्त अवरोध गरिरहेको त हैन भन्ने आशंका व्यक्त गरेका हुन् ।
१ पुस, काठमाडौं । नेकपा एमालेका नेता भीम रावलले आफ्नो पार्टीले संसदमा गरिरहेको अवरोधको औचित्यबारे प्रश्न उठाएका छन् । यो एमसीसी सम्झौता अनुमोदन गर्ने खेल त होइन भनेर पनि उनले प्रश्न गरेका छन् । सामाजिक सन्जालमा रावलले लेखेका छन्– सरकारका कामकार्वाही गर्न दिएर संसदका बैठकहरू अवरूद्ध गर्ने कुराको औचित्य के हो ? यो कतै कसैलाई […]