प्रचण्डले आज ताप्लेजुङ र खोटाङको सभालाई सम्बोधन गर्ने

काठमाडौं, कात्तिक २३० । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज ताप्लेजुङ र खोटाङमा आयोजना गरिने चुनावी सभालाई सम्बोधन गर्दैछन् । सत्ता गठबन्धन ताप्लेजुङद्वारा सदरमुकामस्थित तोक्मेडाँडामा आयोजित चुनावी सभालाई सम्बोधन गर्न दाहालसंगै नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महत, नेकपा (एकीकृत समाजवादी)का उपमहासचिव डा गङ्गालाल तुलाधरलगायत त्यहाँ पुग्ने कार्यक्रम रहेको छ । तोक्मेडाँडाको […]