एकीकृत समाजवादीको बैठकमा निर्वाचन प्रतिवेदनमाथि छलफल

३१ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीको स्थायी कमिटी बैठकमा स्थानीय तह निर्वाचनको समीक्षा प्रतिवेदनमाथि छलफल भएको छ । प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाका अनुसार केन्द्रीय सचिवालयले तयार पारेको निर्वाचनसम्बन्धी समीक्षा प्रतिवेदन मंगलबारको स्थायी कमिटी बैठकमा प्रस्तुत गरिएको थियो । सो प्रतिवेदनमा मंगलबार सातै प्रदेशका इन्चार्ज र अध्यक्षहरुले धारणा राखेका छन् । यो विषयमा बुधबार […]

सम्बन्धित सामग्री

एकीकृत समाजवादीको बैठक बस्दै, एमसीसीबारे के निर्णय गर्ला ?

माधव कुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)को  स्थायी कमिटी बैठक शनिबारका लागि बोलाइएको छ । बिहान ११ बजे बानेश्वरमा बस्ने बैठकमा एमसीसीलगायतका विषयमा छलफल हुने प्रवक्ता जगन्ननाथ खतिवडाले जानकारी दिए ।  उनका अनुसार एमसिसी अध्ययन कार्यदलले केन्द्रीय सचिवालयमा बुझाएको प्रतिवेदनमाथि छलफल गरेर निष्कर्ष निकालिनेछ । सरकारले एमसीसी संसदमा टेबल गर्ने तयारी गरे सत्ता गठबन्धनमै सहमति हुन सकेको छैन ।  माओवादी केन्द्र एमसीसीको विपक्षमा रहेपनि समाजवादीले पार्टीको बैठकबाट निर्णय गरेर आधिकारिक धारणा तय ग...