पोखरामा पर्वतीय महोत्सव हुने

काठमाडौं । पोखरामा दुई दिन पर्वतीय महोत्सव आयोजना हुने भएको छ । अन्तर्राष्ट्रिय पर्वतीय दिवसको अवसरमा अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालयले सातौं संस्करणको महोत्सव शनिबार र आइतबार आयोजना गर्न लागेको हो । महोत्सवमा हिमाली क्षेत्रका मुद्दालाई प्राथमिकतामा राखेर विविध कार्यक्रम गर्ने हुने आयोजकले जनाएको छ । खासगरी सगरमाथा आधार शिविर व्यवस्थापन, प्रविधि तथा अन्वेषणको प्रवर्द्धन तथा प्रदर्शन, […]

सम्बन्धित सामग्री

पोखरामा अन्तर्राष्ट्रिय पर्वतीय महोत्सव सुरु

२२ मंसिर, पोखरा । आठौं संस्करणको अन्तर्राष्ट्रिय पर्वतीय महोत्सव पोखरामा सुरु भएको छ । नेपाल पर्वतारोहण संघले अन्तर्राष्ट्रिय पर्वतीय दिवसको अवसरमा आयोजना गरेको महोत्सवको शुक्रबार अर्थमन्त्री डा. प्रकाशशरण महतले उद्घाटन गरे । उनले जलवायु परिवर्तनमा योगदान नभएपनि नेपालले प्रत्यक्ष असर भोगिरहेको बताए । हिमाली क्षेत्रमा जलवायु परिवर्तनले गरेको असर भारत हुँदै बंगलादेशसम्म फैलने निश्चित रहेको […]

पोखरामा शुरु हुँदै आठौँ अन्तरराष्ट्रिय पर्वतीय महोत्सव

पर्वत : नेपाल पर्वतारोहण संघले अन्तरराष्ट्रिय पर्वतीय दिवसको अवसरमा वर्षेनि मनाउँदै आएको पर्वतीय महोत्सव शुक्रवार पोखरामा शुरु हुँदै छ।पोखरा अन्तरराष्ट्रिय पर्वतीय संग्रहालयमा ५ दिनसम्म चल्ने महोत्सवमा पर्वतीय जनजीवन र आरोहीका डकुमेन्ट्रीदेखि जलवायु परिवर्तनको असरबारे बहस पनि हुने छन्। महोत्सवको उद्घाटन अर्थमन्त्री डा. प्रकाशशरण महतले गर्ने कार्यक्रम छ।आयोजक नेपाल पर्वतारोहण संघका प्रमुख प्रशासकीय अधिकृत जिनेश सिन्दुराकारका अनुसार महोत्सवको पहिलो दिन शुक्रवार नेपाल पक्षी संरक्षण संघसँगको सहकार्य

पोखरामा सातौं पर्वतीय महोत्सव सुरु

पर्वतीय दिवसको अवसरमा अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालयमा आयोजना भएको पर्वतीय महोत्सव शनिबारदेखि सुरु भएको छ । नेपाल पर्वतारोहण संघले आयोजना गरेको महोत्सवको उद्घाटन उपराष्ट्रपति नन्दकिशोर पुन ‘पासाङ’ले गरेका हुन् । उपराष्ट्रपति पुनले कार्यक्रममा पर्वतीय पर्यटन नेपालको अर्थतन्त्रमा महत्वपूर्ण हिस्सा रहेको बताएका छन् । अर्थतन्त्रमा महत्वपूर्ण हिस्सा भनेको पर्यटन विकासमा भने रणनीति र कार्य योजना  आवश्यक रहेको उनको भनाइ छ ।‘विश्व सामु नेपालको चिनारी र गौरव तथा नेपालको अर्

पोखरामा सातौँ अन्तर्राष्ट्रिय पर्वतीय महोत्सव, प्रवेश निशुल्क

महोत्सव अवधिभर हिमाली क्षेत्रमा उत्पादित वस्तुको प्रवर्द्धनका कार्यक्रम, छेलो प्रतियोगितामा पनि गरिने छ । महोत्सवमा प्रवेश निशुल्क छ ।

पोखरामा भोलिदेखि पर्वतीय महोत्सव, के छन् मुद्दा ?

पोखरामा भोलि र पर्सी पर्वतीय महोत्सव आयोजना हुँदैछ । अन्तराष्ट्रिय पर्वतीय दिवसको अवसरमा अन्तराष्ट्रिय पर्वतीय संग्रहालयले सातौं संस्करणको महोत्सव आयोजना गरेको हो ।महोत्सवमा हिमाली क्षेत्रका मुद्दालाई प्राथमिकतामा राखि विविध कार्यक्रम आयोजना हुने आयोजकले जनाएको छ । खासगरी सगरमाथा आधार शिविर व्यवस्थापन, प्रविधि तथा अन्वेषणको प्रवद्र्धन तथा प्रदर्शन, पोखरामा पर्यटकलाई दोब्बर बृद्धि गर्नका लागि महोत्सव केन्द्रित रहने छ ।  यस्तै, हिमाली क्षेत्रका समस्या र समाधानका विषयमा छलफल हुने छ भने त्यस क्

मंसिर चौथो साता ‘पर्वतीय महोत्सव’

पोखरामा मंसिरको साता अन्तर्राष्ट्रिय पर्वतीय महोत्सव हुने भएको छ। अन्तर्राष्ट्रिय पर्वतीय दिवस (डिसेम्बर ११) को अवसर पारेर यहि मंसिर २४ र २५ गते पोखरामा सातौं अन्तर्राष्ट्रिय पर्वतीय महोत्सव आयोजना गरिएको हो। नेपाल पर्वतारोहण संघको आयोजनामा हुने महोत्सवको...

पोखरामा सातौँ पर्वतीय महोत्सव हुने

पर्वत : अन्तर्राष्ट्रिय पर्वतीय महोत्सवको सातौँ संस्करण यही मंसिर २४ र २५ गते हुने भएको छ।अन्तर्राष्ट्रिय पर्वतीय दिवस डिसेम्बर ११ लाई आधार मानेर महोत्सव आयोजना गर्न लागिएको हो। नेपाल पर्वतारोहण संघले ७ वर्षदेखि हरेक वर्ष पर्वतीय महोत्सव आयोजना गर्दै आइरहेको छ।महोत्सवमा पर्वतीय वातावरण, जैविक विविधता, प्राकृतिक स्रोत लगायतका विषयमा ज्ञान अभिवृद्धि गर्ने विषयलाई पनि जोड दिइएको आयोजकले जनाएको छ। पर्वतीय क्षेत्रमा उत्पादित वस्तुको बजारीकरण गर्न स्टल पनि राखिने महोत्सवको मूल आयोजक समितिका संयोज

मंसिर २४ र २५ गते पोखरामा सातौं पर्वतीय महोत्सव

१४ मंसिर, पोखरा । पोखरामा ७ औं अन्तर्राष्ट्रिय पर्वतीय महोत्सव मंसिर २४ र २५ गते हुने भएको छ । संयुक्त राष्ट्रसंघले डिसेम्बर ११ लाई अन्तर्राष्ट्रिय पर्वतीय दिवस मनाउँदै आएको छ । सोही दिन पारेर नेपाल पर्वतारोहण संघले ७ वर्षदेखि बर्सेनि पर्वतीय महोत्सव मनाउन थालेको हो । दुई दिन हुने महोत्सवमा पर्वतीय वातावरण, जैविक विविधता, प्राकृतिक […]

‘वुमन मुभ माउन्टेन’ नारा सहित पोखरामा सातौं पर्वतीय महोत्सव हुँदै

पोखरा : पोखरामा ७ औं अन्तर्राष्ट्रिय पर्वतीय महोत्सव मंसिर २४ र २५ गते हुने भएको छ। संयुक्त राष्ट्र संघले डिसेम्बर ११ लाई अन्तर्राष्ट्रिय पर्वतीय दिवस मनाउने निर्णय गरे पछि सोही दिन पारेर नेपाल पर्वतारोहण संघले ६ वर्षदेखि हरेकवर्ष पर्वतीय महोत्सव मनाउन थालेको छ। दुई दिन हुने महोत्सवमा पर्वतीय वातावरण, जैविक…