कर्णाली प्रदेशमा मन्त्रिमण्डल विस्तार गर्न ढिलाइ भएको छ । कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाही मुख्यमन्त्री बनेको झन्डै दुई साता बित्न लाग्दासमेत मन्त्रिपरिषद्ले पूर्णता नपाएको हो ।
कर्णाली प्रदेशको मन्त्रिपरिषद्को विस्तारको विषयलाई लिएर दोस्रो रिट परेको छ ।
वीरेन्द्रनगर–२ की विनिता बोगटीले मन्त्रिपरिषद् विस्तार गर्दा समावेशी नगराइएको, मूर्ति चोरको अभियोगमा सजाय भुक्तान गरिसकेका व्यक्तिलाई मन्त्री बनाएकाले मन्त्रिपरिषद् गठन बदरको माग गर्दै सोमबार उच्च अदालत सुर्खेतमा रिट दर्ता गरेका हुन्।
रिटमा प्रदेश प्रमुखको कार्यालय, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, छिरिङ डम्डुल लामा (कार्चेन) र कर्णाली प्रदेश सभालाई विपक्षी बन...
सुर्खेत– कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले आफू मुख्यमन्त्री भएको चार दिन बित्दासमेत मन्त्रिमण्डल विस्तार गर्न सकेका छैनन् । कर्णाली प्रदेश सरकारमा हाल मुख्यमन्त्रीमात्र छन् । माओवादी केन्द्रमा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीसँग गत वैशाख महिनामा भएको सहमतिअनुसार यही कात्तिक १५ गते शाही कर्णाली प्रदेशको मुख्यमन्त्री भएका थिए । माओवादी केन्द्रका १२ जना, कांग्रेसका ६ जना र नेकपा […]