ठूलो परिणामको जडिबुटी धादिङमा पक्राउ

धादिङ : उत्तरी धादिङको रुवी भ्यालीबाट अवैध रुपमा बिक्रीका लागी सदमुकामतर्फ ल्याउँदै गरैको एक ट्रक जडिबुटी जिल्ला प्रहरी कार्यालय धादिङले पक्राउ गरेको छ।जडिबुट्टीको अवैध ओसारपसार हुन्छ भन्ने सुराकीको आधारमा धादिङ प्रहरीले गरेको चेक जाँचका क्रममा ठूलो परिमाणमा जडिबुटी पक्राउ गरेको हो।प्रहरीले यससँगै एक सवारी साधन र चालक समेत पक्राउ गरेको छ। सो जडिबुटी खानीयाँवास गाउँपालिकाको डुण्डुरे भन्ने स्थानबाट प्रहरीले पक्राउ गरेको हो।उक्त स्थानमा बा ५ख ६३४५ नम्वरको स्वराज ट्रकमा लोड गरी धादिङ ल्याउदै गर