बक्यौता रकम नतिरेको भन्दै प्राधिकरणले तीन वटा उद्योगको बिजुली काट्यो - NepaliPatra

काठमाडौँ । डेडिकेटेड फिडर तथा ट्रंकलाइन प्रयोग गरेवापतको बक्यौता रकम नतिरेको भन्दै नेपाल विद्युत प्राधिकरणले तीन वटा उद्योगको बिजुली काटिदिएको छ । पटक पटक समय दिँदा पनि बक्यौता तिर्न नआएको भन्दै प्राधिकरणले रिलायन्स स्पिनिङ मिल्स, घोराही सिमेन्ट र अर्घाखाँची सिमेन्टको लाइन काटेको हो । प्राधिकरणकाअनुसार घोराहीको ४० करोड ६८ लाख रुपैयाँ, रिलायन्सको ६० करोड २९ […]