अदालतकाे आदेशपछि ताला फुटाएर कार्यकक्षमा पुगे बस्नेत

२० वैशाख, विराटनगर । कोशी प्रदेश खेलकुद विकास बोर्डका सदस्य सचिव  पर्शुराम बस्नेत (कृष्ण) ले कार्यालयकाे ताला फुटाएर कार्यभार सम्हालेका छन् । उच्च अदालत विराटनगरको फैसलाबाट पुनर्बहाली भएका उनले बन्द रहेको कार्यालयको ताला फोरेर पदभार ग्रहण …