तोकिएको मितिमा निर्वाचन भएन भने सरकार असक्षम हुन्छ : यादव

राष्ट्रपति विद्यादेवी भण्डारीका राजनीतिक सल्लाहकार डा. लालबाबु यादवले तोकिएकै समयमा निर्वाचन गर्न नसके प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार असक्षम हुने टिप्पणी गरेका छन् ।उनले प्रतिनिधिसभा विघटनको विरुद्धमा सर्वोच्च अदालतमा मुद्दा परेको र अहिले उक्त मुद्दामा बहस जारी रहेकोले अदालतको फैसलालाई सबैले सम्मान गर्नुपर्ने स्पष्ट पारेका छन् । अदालतले निर्वाचनको पक्षमा फैसला गरेको खण्डमा सरकारले […]

सम्बन्धित सामग्री

तोकिएको मितिमा चुनाव गर्न नसके सरकार असक्षम हुन्छ: राष्ट्रपतिका सल्लाहकार यादव

न्युज अफ नेपाल,काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीका राजनीतिक सल्लाहकार डा। लालबाबु यादवले तोकिएको मितिमा निर्वाचन गर्न नसके वर्तमान सरकार असक्षम हुने दाबी गर्नु भएको छ । बुधबार दिउँसो रिपोर्टर्स क्लब नेपालले काठमाडौंमा आयोजना गरेको साक्षात्कारमा बोल्दै यादवले अदालतले निर्वाचनको पक्षमा फैसला गरेको खण्डमा सरकारले समयमै निर्वाचन गराउनुपर्ने बताउनु भयो । समयमै निर्वाचन गर्न नसके ओली […]