प्रधानन्यायाधीशविरुद्धको महाअभियोग पुष्टि गर्ने बारको प्रमाण : रूद्र पोखरेल अडियो प्रकरणदेखि आर्थिक अनियमिततासम्म

काठमाडौं : नेपाल बार एसोसिएसनले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको वहिर्गमन किन भन्ने प्रमाणसहित महाअभियोग सिफारिस समितिलाई पत्र पठाएको छ। बारले जबराविरुद्धको महाअभियोग प्रस्तावलाई पुष्टि गर्ने महाअभियोग आरोपसँग सम्बन्धित कागजात विवरण, जानकारी लगायतका प्रमाणहरुसहित समितिलाई आइतवार पत्र पठाएको हो। समितिलाई पठाएको पत्रमा बारले विभिन्न २४ वटा बुँदामा महाअभियोग आरोप पुष्टि…