वाइड बडी विमान खरीको विषयमा सरकारले गठन गर्‍यो उच्चस्तरीय छानविन आयोग :: Pahilopost.com

काठमाडौं : नेपाल वायुसेवा निगमका लागि खरीद गरिएको वाइड बडी विमानको विषयमा संघीय संसदको सार्वजनिक लेखा समितिमा उप समितिको प्रतिवेदन पेश भएलगत्तै सरकारले अर्को उच्चस्तरीय जाँचबुझ आयोग गठन गरेको छ। संसदीय समितिले प्रतिवेदन सार्वजनिक गर्नुअघि नै सरकारले त्यसलाई प्रभावित पार्नेगरी अर्को समिति गठन गरेको हो। पूर्व न्यायाधीश गोविन्दप्रसाद पराजुलीको