संखुवासभा । संखुवासभाको खाँदबारी नगरपालिकाका एम्बुलेन्स चालक माथि कुटपिट भएको छ । बिराटनगर बिरामी पुर्याएर खाँदबारी फर्कदै गरेको बा १९ च ९६८६ नम्बरको एम्बुलेन्स चालक योगेन्द्र घलेलाई धनकुटाका दुई युवाहरुले गालीगलौज गर्दै कुटपिट गरेका हुन् । आइतबार साँझ बिरामी पुर्याएर फर्कंदै गर्दा दुई युवाले मादक पदार्थ सेवन गरेका महालक्ष्मी नगरपालिकाका वडा नं ६ का सन्तोश …