किन धमाधम पक्राउ गर्दै छ मलेसियाले गैरकानुनी कामदार ?

काठमाडौं । मलेसियाले गैरकानुनी कामदारमाथि धडपकड तीव्र पारेको छ । उसले पछिल्ला दिनमा बिनाभिसा लुकिछिपी बसेका नेपालीसहित विदेशी कामदार बसेको ठाउँमा छापा मार्दै दैनिक सयौं कामदारलाई पक्राउ गरिरहेको छ । मलेसियन प्रहरीले शुक्रबार कम्पुङ जालान केबुनमा रहेको रिसाइकल कारखानामा छापा मारेर चार महिलासहित सय विदेशीलाई पक्राउ गरेको हो । बुकित अमान सीआईडी एन्टी ट्राफिकिङ इन […] The post किन धमाधम पक्राउ गर्दै छ मलेसियाले गैरकानुनी कामदार ? appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सम्बन्धित सामग्री

मलेसियामा एकै दिन नेपालीसहित ११ सय गैरकानुनी कामदार पक्राउ

काठमाडौं । मलेसियामा एकै दिन नेपालीसहित १ हजार १ सय कामदार पक्राउ परेका छन् । त्यहाँको जालान सिलाङ र कोटा राय’roundका क्षेत्रमा गरिएको व्यापक कारबाहीमा १ हजार १ सय १ गैरकानुनी विदेशी पक्राउ गरिएको हो । क्वालालम्पुरका प्रहरी प्रमुख कमम दातुक अल्लाउद्दीन अब्दुल माजिदले बुकित अमानको आन्तरिक सुरक्षा र सार्वजनिक व्यवस्था विभागको नेतृत्वमा रहेको संयुक्त […] The post मलेसियामा एकै दिन नेपालीसहित ११ सय गैरकानुनी कामदार पक्राउ appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

किन पक्राउ गर्दै छ साउदीले गैरकानुनी कामदार ?

काठमाडौं । साउदीले गैरकानुनी कामदारमाथि पक्राउ अभियान तीव्र पारेसँगै १७ हजार ४ सय ६३ जना आप्रवासी नागरिक पक्राउ परेका छन् । एक साताभित्र राज्यका विभिन्न क्षेत्रबाट रेसिडेन्सी, श्रम ऐन र सीमा सुरक्षा नियम उल्लंघन गर्ने १७ हजार ४ सय ६३ जना पक्राउ परेका छन् । साउदीको गृह मन्त्रालयका अनुसार नोभेम्बर १६ देखि २२ तारिखसम्मको एक […] The post किन पक्राउ गर्दै छ साउदीले गैरकानुनी कामदार ? appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

कतारमा २२ घरेलु कामदार पक्राउ

दोहा : कतारमा २२ जना फरार घरेलु कामदार पक्राउ परेका छन् । कतारको गृह मन्त्रालय अन्तर्गतको खोज तथा अनुगमन विभागले एसियाली नागरिक घरेलु कामदारबाट भागेका २२ जनालाई पक्राउ गरेको जनाएको छ । उनीहरु सबै महिला कामदार हुन् । मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै कतारका विभिन्न क्षेत्र र स्थानहरूमा निरीक्षण अभियान सञ्चालन गरेपछि पक्राउ गरिएको बताएको […]

१३ नेपाली कामदार कोरियामा पक्राउ

काठमाडौँ । नेपालबाट मौसमी कामदारका रूपमा कोरिया पुगेका नेपालीहरू गैरकानुनी रूपमा लुक्न थालेको पाइएको छ । अधिकतम ६ महिनाको भिसामा गएका नेपाली कामदारहरू अवधि सकिएपछि पनि लुकेर काम गर्न थालेको पाइएको हो । कुनै मौसमलाई मात्रै लक्षित गरी कोरिया जाने कामदारलाई अधिकतम ६ महिनाको भिसा दिइएको हुन्छ । यस्ता कामदार तोकिएको मौसम सकिएपछि नेपाल फर्कनुपर्ने हुन्छ । नेपालको स्थानीय […]

कोरियामा २५ जना भन्दा बढी नेपाली कामदार पक्राउ

कोरिया सरकारले नेपाली कामदारलाई धामाधम पक्राउ गर्न थालेको छ । विभिन्न माध्यमबाट गएका नेपाली कामदारहरु ओभरस्टे भएपछि समातिन थालेको गैरआवासीय नेपाली संघका अध्यक्ष विनोद कुँवरले बताए । उनका अनुसार कोभिडको समयमा...

कुवेतमा ९८ अवैध कामदार पक्राउ

दोहा – कुवेतमा आप्रवासी कामदार बेसेको ठाउँमा छापा मार्दा ९८ जना अवैध कामदार पक्राउ परेका छन् । कुवेतको आन्तरिक मन्त्रालयको राजधानी सुरक्षा निर्देशनालयले सार्वजनिक सुरक्षा क्षेत्रले सुरक्षा अभियानको क्रममा बिनीद अल-कार क्षेत्रमा छापा मार्दा ९८ जनालाई पक्राउ गरिएको जनाएको छ । मन्त्रालयका अनुसार पक्राउ पर्नेहरुमा आवास र श्रम कानुनको उल्लङ्घन गर्नेहरू रहेका र केही कानुनद्वारा […]

कतारमा घरेलु कामदार ओसारपसार गर्ने तीन जना पक्राउ

दोहा : कतारमा घरेलु कामदार ओसारपसार गर्ने एसियाली मुलुकका तीन जनालाई पक्राउ गरिएको छ । कतारको राहदानी महानिर्देशनालयको सच एण्ड फलो अनुगमन विभागले घरेलु कामदारको ओसारपसार, आश्रय र काममा लगाएको आरोपमा एसियाली मुलुकका तीन जनालाई पक्राउ गरेको जनाएको छ । घरेलु कामदारको सम्बन्धमा सामाजिक सञ्जालमा शंकास्पद विज्ञापन गरी आवश्यक अनुमति लिएर र सम्बन्धित सुरक्षा निकायसँग […]

मलेसियामा गैरकानूनी रुपमा बसेका ७ नेपालीसहित ५५ आप्रवासी कामदार पक्राउ

दोहा– मलेसियामा अवैध रुपमा बसेका ७ नेपालीसहित ५५ जना आप्रवासी कामदार पक्राउ परेका छन् । पछिल्लो समय गैरकानूनी आप्रवासी कामदारहरूमाथि मलेसिया सरकारले निगरानी बढाएपछि दैनिक नेपालीलगायतका आप्रवासी कामदार पक्राउ पर्ने गरेका छन् । मलेसियाको नेगेरी सेम्बिलानमा रहेको केरामिक कम्पनीमा बुधबार छापा मार्दा ५५ जना गैरकानुनी रुपमा बसेका बिदेशी कामदारलाई पक्राउ गरिएको मलेसियाली अध्यागमन विभागलाई उदृत […]

हार्डवेयर गोदामका कामदार पेस्तोल र गोलीसहित पक्राउ

विराटनगर / विराटनगर महानगरपालिका–७ स्थित आर.एम. टेडर्स नामक हार्डवेयरको गोदामभित्र आइतबारराति पेस्तोल र गोली भेटिएपछि कामदार पक्राउ परेका छन् । लुकाएर राखेको अवस्थामा एउटा कटुवा पेस्तोल र दुई राउण्ड गोली भेटिएपछि हार्डवेयरका कामदार सुनसरीको इटहरी उप–महानगरपालिका–१७ का २३ वर्षीय सुजित साहलाई प्रहरीले पक्राउ गरेको हो । उक्त गोदाम वरुण धाडेवाको घरको सटर भाडामा लिएर सञ्चालन... The post हार्डवेयर गोदामका कामदार पेस्तोल र गोलीसहित पक्राउ appeared first on Purbeli News.

मलेसियामा अवैध रूपमा बस्ने विदेशी कामदारमाथि धरपकड, नेपालीसहित २०० जना पक्राउ

पक्राउ पर्नेमा नेपाली, इण्डोनेसियन तथा बंगलादेशी कामदार रहेको प्रहरीले जनाएको छ