३६ वर्षपछि विश्वकप खेल्न मैदानमा उत्रिँदै क्यानडा, ‘कतारमा भय बिनाको अण्डरडग भएर जान्छौं’

३६ वर्षपछि क्यानडाको फुटबल टोलीले फिफा विश्वकपमा खेल्न गइरहेको छ। दोस्रो पटक विश्वकप खेल्न गइरहेको क्यानडा अघिल्लो सहभागितामा भन्दा यसपटक सुधारको खोजीमा छ। सँगै उनीहरुको लक्ष्य हो : गोलपोस्टमा स्कोर। यसअघि सन् १९८६ मा विश्वकप खेल्दा क्यानडा समूह चरणबाटै बाहिरिएको थियो। त्यसबेला समूहमा फ्रान्स, हंगेरी र सोभियत युनियनसँग खेलेको क्यानडाले…