यी हुन् एमाले चुनाव परिचालन हाइकमाण्डका सचिवालय सदस्य (सूचीसहित)

काठमाडौं । नेकपा एमालेले अध्यक्ष केपी शर्मा ओली नेतृत्वमा केन्द्रीय निर्वाचन परिचालन कमिटी गठन गरेको छ । केन्द्रीय प्रचार तथा प्रकाशन विभाग सचिव गगन विष्टले आइतबार विज्ञप्ति विज्ञप्तिअनुसार अध्यक्ष ओलीको संयोजकत्वमा केन्द्रीय निर्वाचन परिचालन कमिटी गठन गरिएको हो । उक्त कमिटीलाई व्यवस्थित र परिचालन गर्न सचिवालय पनि गठन गरिएको छ । सचिवालयमा पार्टीका केन्द्रीय पदाधिकारीहरू, […]