प्रधानमन्त्री ओलीद्वारा हिमाल आरोही शेर्पालाई बिदाइ

प्रधानमन्त्री केपी शर्मा ओलीले अन्नपूर्ण तथा धौलागिरि आरोहण गर्न जान लागेकी माया शेर्पालाई राष्ट्रिय झण्डासहित आज बिदाइ गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले आरोही शेर्पालाई झण्डा हस्तान्तरण गर्दै सफलतापूर्वक आरोहण गरेर फर्कन शुभकामना दिए । उनले  आफ्नो स्वास्थ्य र भौतिक अवस्था सबै विचार ग...

सम्बन्धित सामग्री

हिमाल आरोही शेर्पालाई सम्मान तथा पुरस्कार

काठमाडौँ,६ पुष । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आठ हजार मिटरभन्दा अग्ला विश्वका १४ हिमाल दोहो¥याएर आरोहण गरेका विश्वको प्रथम आरोहीको रुपमा कीर्तिमान राख्न सफल सानु शेर्पालाई सम्मान गरेको छ । सङ्खुवासभा, मकालु गाउँपालिकाका शेर्पाको साहसिक आरोहणले नेपाललाई विश्वसामु चिनाएको भन्दै आज यहाँ आयोजित कार्यक्रममा पर्यटनमन्त्री जीवनराम श्रेष्ठले सम्मान गर्नुभयो । उहाँलाई कदरस्वरुप मन्त्री […]

हिमाल आरोही जिरेललाई युवा संघको झण्डा हस्तान्तरण

काठमाडौं : नेकपा (एकीकृत समाजवादी) निकट युवा संघ नेपालका अध्यक्ष नरेश शाहीले हिमाल आरोही लालबहादुर जिरेललाई संघको तारा अंकित झण्डा हस्तान्तरण गरेका छन्।संघको केन्द्रीय कार्यालय बुद्धनगरमा सोमबार आयोजित कार्यक्रममा अध्यक्ष शाहीले आरोही जिरेललाई आरोहणको सफलताको शुभकामनासहित झण्डा हस्तान्तरण गरेका हुन्। अध्यक्ष शाहीले दोलखा जिरीनिवासी जिरेललाई आरोहण सफलताको शुभकामनासहित नेपालको पहिचान गराउन गरेको प्रयासको प्रशंसा गरे।सर्वोच्च शिखर सगरमाथासहित साना ठूला धेरै हिमालको सफल आरोहण गरिसकेका हिमाल आरो

नेपाली सेनाको तर्फबाट पहिलाे कञ्चनजङ्घा हिमाल आरोही बने श्रेष्ठ र थापा

कञ्चनजङ्घा हिमाल आरोही नेपाली सेनाका सह–सेनानी राजु श्रेष्ठ र सिपाही अमित थापा बनेका छन् ।

मन्त्री आलेद्वारा हिमाल आरोही लामालाई बिदाइ

काठमाडौं, ३० चैत । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले कञ्चनजङ्घा हिमाल आरोहण गर्न लागेकी काभ्रे रोशी गाउँपालिका–१ भिमखोलीकी ३२ वर्षीया शर्मिला लामालाई बिदाइ गरेका छन् । मन्त्रालयमा आयोजित कार्यक्रममा उनले आरोही लामालाई नेपालको राष्ट्रिय झण्डा हस्तान्तरण गर्दै सफलतापूर्वक आरोहण गरेर फर्कन शुभकामना दिए । मन्त्री आलेले आफ्नो स्वास्थ्यका साथै मौसमको अवस्था ख्याल गरेर […]

हिमाल आरोही पुर्जा पर्यटनका लागि सद्भावना दूत नियुक्त

संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयले हिमाल आरोही निर्मल पुर्जालाई नेपालको पर्यटनका लागि विश्व सद्भावना दूत नियुक्त गरेको छ ।संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री प्रेमबहादुर आलेले पुर्जालाई विश्व सद्भावना दूत नियुक्त गरेका हुन् ।मन्त्री आलेले कार्यक्रममा पुर्जालाई नेपाललाई विश्व सामु चिनाउनका लागि महत्वपूर्ण योगदान दिएको भन्दै सम्मान पनि गरिएको थियो । मन्त्री आलेले पुर्जालाई […]

नेपालको पर्यटनका लागि निर्मल पुर्जा विश्व सद्भावना दूत

संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयले हिमाल आरोही निर्मल पुर्जालाई नेपालको पर्यटनका लागि विश्व सद्भावना दूत नियुक्त गरेको छ।...

निर्मल पुर्जा नेपालको पर्यटनका लागि विश्व सद्भावना दूत नियुक्त

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले हिमाल आरोही निर्मल पुर्जालाई नेपालको पर्यटनका लागि विश्व सद्भावना दूत नियुक्त गरेको छ। बिहीवार मन्त्रालयमा एक कार्यक्रमको आयोजना गरी मन्त्री प्रेमबहादुर आलेले पुर्जालाई विश्व...

धौलागिरि हिमाल आरोही पूर्णिमा सम्मानित

काठमाडौँ- धौलागिरि हिमाल आरोही पूर्णिमा श्रेष्ठलाई फोटो पत्रकार सङ्घ, कास्कीले आज सम्मान गरेको छ । संसारको सातौँ अग्लो हिमाल धौलागिरि (८१६७ मिटर) पहिलोपटक नेपाली महिलाका तर्फबाट उनले यसै साता सफल आरोहण गरेकी हुन् । कार्यक्रममा फोटो पत्रकार सङ्घ कास्कीका अध्यक्ष प्रदीप पौडेलले पूर्णिमाको सफल आरोहणले फोटो पत्रकारको शिर उँचो बनाएको बताए । आरोही श्रेष्ठले आर्थिक […]

धवलागिरि हिमाल आरोही श्रेष्ठ आजै साँझ आधार शिविर आइपुग्ने

काठमाडौं । विश्वको सातौं अग्लो धवलागिरि हिमालमा पहिलोपटक दुई नेपाली महिलाले सफल आरोहण गरेका छन् । म्याग्दीको धवलागिरि गाउँपालिका–४ मा पर्ने ८ हजार १ सय ६७ उचाइको हिमाल पूर्णिमा श्रेष्ठ र पासाङल्हामु शेर्पाले शुक्रबार बिहान ५ बजे आरोहण गरेको आरोहणको व्यवस्थापन गरेको सेभेन समिट टे«क्सका अध्यक्ष मिङमा शेर्पाले जानकारी दिए । उक्त कम्पनीबाट आजै अन्य […] The post धवलागिरि हिमाल आरोही श्रेष्ठ आजै साँझ आधार शिविर आइपुग्ने appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

सात महादेशका अग्ला शिखर आरोहण गर्दै एकै घरका तीन दिदीबहिनी

सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले हिमाल आरोही टोलीलाई बिदाइ गरेका छन् । एकै परिवारका तीन दिदीबहिनी सम्मिलित ‘थ्री सिस्टर अन सेभेन समिट अभियान’ टोलीलाई मन्त्रालयद्वारा बिहीबार...