एनएमबि बैंकका ग्राहकले सिजीका सामानमा ४०% छुट पाउने

चाडपर्वको अवसरमा एनएमबि बैंकले महाछुट अफर प्रस्तुत गरेको छ ।यो योजनाअन्तर्गत सिजी डिजिटल तथा एलजी, सप शोरुमबाट एलजी, सिजी, गोदरेज, टिसीएल, सेन्सेई, केन्ट, इलिका एण्ड ब्ल्याक प्लस डेकोरको समानको खरिदमा एनएमबिको तर्फबाट २० प्रतिशतदेखि १५ सय रुपैयाँसम्मको क्यास ब्याक सुविधा र तत्काल छुटको रुपमा २० प्रतिशतसम्मको छुट पाउन सक्नेछन् ।आफ्ना ग्राहक तथा कर्मचारीका लागि सिजी […]