५ अर्ब २३ करोडको शेयर खरीदविक्री भएको बजारमा सेञ्चुरी कमर्सियल बैंकको सर्वाधिक कारोबार

असार १३, काठमाडौं । आइतवार कारोबारको तेस्रो घण्टामा नेप्से परिसूचक ११ दशमलव २५ अंकले बढेर २ हजार ८७३ दशमव २५ विन्दुमा पुगेको छ ।  १ दशमलव शून्य ६ प्रतिशतले बढेको बजारमा २२३ ओटा कम्पनीकोे रू. ५ अर्ब २३ करोड ७७ लाख ७१ हजार बराबरको शेयर खरीदविक्री भएको छ । कारोबारको तेस्रो घण्टामा सेञ्चुरी कमर्सियल बैंक र अपर तामाकोशी हाइड्रोपावरको शेयरमूल्य ९ दशमलव ९६ र ९ दशमलव ९३ प्रतिशतले बढेको छ ।   तेस्रो घण्टामा कारोबारमा आएका १३ ओटा समूहको परिसूचकमध्ये होटल्स तथा पर्यटन, विकास बैंक, वित्त, निर्जीवन बीमा, अन्य र जीवन बीमा समूहको परिसूचक घटेको छ भने बाँकी बैंकिङ, व्यापार, जलविद्युत्, उत्पादन तथा प्रशोधन, लघुवित्त, म्युचुअल फण्ड र लगानी समूहको परिसूचक बढेको छ । जसमध्ये जलविद्युत् समूको परिसूचक सर्वाधिक २ दशमलव ८८ प्रतिशतले बढेको हो ।  यस अवधिसम्म सेञ्चुरी कमर्सियल बैंकको सर्वाधिक कारोबार भएको छ । उक्त कम्पनीको रू. ३७ करोड १६ लाख बराबरको शेयर कारोबार भएको छ । सो अवधिसम्म कम्पनीको शेयरमूल्य रू. २९८ मा कारोबार भइरहेको छ । कारोबार रकमकै आधारमा सर्वाधिक कारोबार हुने दोस्रो कम्पनीमा नेशनल हाइड्रोपावर रहेको छ । उक्त कम्पनीको प्रतिकित्ता रू. ३३८ मा रू. ३१ करोड ७ लाख बराबरको शेयर खरीदविक्री भएको छ ।

सम्बन्धित सामग्री

सेञ्चुरी कमर्सियल बैंक र जंगल भिल्ला रिसोट तथा त्रिसाराबीच सम्झौता

सेञ्चुरी कमर्सियल बैंक लिमिटेड र जंगल भिल्ला रिसोर्ट, चितवन तथा त्रिसारा, काठमाडौंबीच बैंकको ग्राहकलाई विशेष छुट प्रदान गर्ने समझदारी भएको छ । बैंकको डेबिट कार्ड र क्रेडिट कार्डवाहकहरु, मोबाईल बैंकिङ्ग प्रयोगकर्ताहरु, सम्पूर्ण ग्राहकवर्गहरु तथा बैकका कर्मचारीहरुलाई जंगल भिल्ला रिसोर्ट, चितवन र त्रिसारा, काठमाडौंमा छुट प्रदान गर्ने गरी सम्झौता भएको बैंकले जनाएको छ ।जंगल भिल्ला रिसोर्ट, […]

सेञ्चुरी कमर्सियल बैंक र नारायणी सामुदायिक अस्पतालबीच सहकार्य

सेञ्चुरी कमर्सियल बैंक नारायणगढ शाखा, लायन्स चोक र भरतपुर–१० स्थित एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेड तथा सिराइचुली होटलबीच बैंकको ग्राहकलाई विशेष छुट प्रदान गर्ने समझदारी भएको छ ।बैंकको डेबिट कार्ड र क्रेडिट कार्डवाहकहरु, मोबाईल बैंकिङ्ग प्रयोगकर्ताहरु, सम्पूर्ण ग्राहकवर्गहरु तथा बैकका कर्मचारीहरुलाई एनपिआइ नारायणी सामुदायिक अस्पताल तथा सिराइचुली होटल, नारायणगढमा छुट प्रदान गर्ने गरी सम्झौता भएको छ ।एनपिआइ नारायणी सामुदायिक अस्पतालले लिने बिभिन्न सेवा (ओ. पि. डी., फार्मेसि, सि.टी. स

सेञ्चुरी कमर्सियल बैंक र निक्षेप तथा कर्जा सुरक्षण कोषबीच सम्झौता

सेञ्चुरी कमर्सियल बैंक र निक्षेप तथा कर्जा सुरक्षण कोषबीच कृषि कर्जा कार्यक्रमअन्तर्गत लगानी गरेका कृषि कर्जाहरूको सुरक्षणसम्बन्धी सम्झौता भएको छ ।

सेञ्चुरी कमर्सियल बैंक र कोषबीच सम्झौता

काठमाडौं, २८ भदौ । सेञ्चुरी कमर्सियल बैंक लिमिटेड र निक्षेप तथा कर्जा सुरक्षण कोष बीच कृषि कर्जा कार्यक्रम अन्तर्गत लगानी गरेका कृषि कर्जाहरुको सुरक्षण सम्बन्धि सम्झौता भएको छ । यस सम्झौता अनुसार बैंकले कृषि कर्जा कार्यक्रम अन्तर्गत लगानी गरेका रु. ३ करोड सम्मको कृषि कर्जाहरुको सुरक्षण, कोषको कर्जा सुरक्षण नियमावली, २०७५ अन्र्तगत हुनेछ । यस […]

सेञ्चुरी कमर्सियल बैंक र सिद्धार्थ नगर सिटी अस्पतालबिच सम्झौता

काठमाडौँ- सेञ्चुरी कमर्सियल बैंक लिमिटेड भैरहवा शाखा र सिद्धार्थ नगर सिटी अस्पतालबिच कर्मचारी तथा ग्राहकको उपचार सेवा विषयमा सम्झौता भएको छ । सेञ्चुरी कमर्सियल बैंक लिमिटेड र सिद्धार्थनगर सिटी अस्पतालबिच विभिन्न सेवा सुविधाहरु मा १० प्रतिशतसम्मको छुट प्रदान गर्ने गरि सम्झौता भएको हो । बैंकको डेबिट कार्ड,क्रेडिट कार्ड, मोबाईल बैंकिङ्ग प्रयोग कर्ता, सम्पूर्ण ग्राहक वर्गहरु […]

सेञ्चुरी कमर्सियल बैंक र स्मार्ट च्वाइस टेक्नोलोजिजबीच व्यावसायिक सम्झौता

सेञ्चुरी कमर्सियल बैंक र स्मार्ट च्वाइस टेक्नोलोजिजबीच स्मार्ट क्यूआर कोड प्रयोगमा ल्याउनका लागि व्यावसायिक सम्झौता भएको छ ।

सेञ्चुरी कमर्सियल बैंक र किसान समूहबीच सम्झौता

सेञ्चुरी कमर्सियल बैंक र धनगढीस्थित किसान समूहबीच कृषि उत्पादकत्व बृद्धिका लागि ट्रयाक्टर खरिदमा लगानी गर्ने सम्झौतामा हस्ताक्षर भएको छ ।उक्त सम्झौतामा किसान समूहबाट सिफारिस भएका ग्राहकलाई सेञ्चुरी कमर्सियल बैंकका सबै शाखा कार्यालयबाट सोलिस र सोनालिका ट्रयाक्टर खरिद गर्न विपन्न वर्ग कर्जा अन्तर्गत ऋण प्रदान गर्ने र ती ग्राहकलाई किसान समूहले बाइ ब्याक ग्यारेन्टीको सुविधासमेत उपलब्ध […]

सेञ्चुरी कमर्सियल बैंक र किसान समूहबीच सम्झौता

सेञ्चुरी कमर्सियल बैंक र धनगढीस्थित किसान समूहबीच कृषि उत्पादकत्व वृद्धिका लागि ट्रयाक्टर खरिद गर्न लगानी गर्ने सम्झौता भएको छ ।

सेञ्चुरी कमर्सियल बैंक र सिद्धार्थ बिजनेश ग्रुपबीच सम्झौता

सेञ्चुरी कमर्सियल बैंक र सिद्धार्थ बिजनेश ग्रुप अफ हस्पिटालिटीबीच सम्झौता भएको छ ।बैंकको डेबिट कार्ड र क्रेडिट कार्डवाहक, मोबाइल बैंकिङ प्रयोगकर्ताहरु, सम्पूर्ण ग्राहक तथा बैकका कर्मचारीलाई सिद्धार्थ बिजनेश ग्रुप अफ हस्पिटालिटीका सेवामा १० प्रतिशत र आवासमा २० प्रतिशतसम्म छुट प्रदानगर्ने गरी सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा बैंकको तर्फबाट प्रमुख बजार अधिकृत अनुपमा श्रेष्ठ मानन्धर […]

सेञ्चुरी कमर्सियल बैंक र आठबिसकोट नगरपालिकाबीच सम्झौता

कृषि क्षेत्रको व्यावसायिकतामार्फत आत्मनिर्भर नगरपालिका निर्माणका लागि सेञ्चुरी कमर्सियल बैंक र आठबिसकोट नगरपालिका (पश्चिम रुकुम) बीच सहुलियतपूर्ण कर्जा सहजीकरण कार्यक्रम सञ्चालन गर्ने सम्झौता भएको छ । रुकुम जिल्लाको आठबिसकोट नगरपालिकामा कृषक सहकार्य समूहमार्फत त्यस क्षेत्रमा सम्भावना भएका कृषि, वनजन्य व्यवसाय, प्रांगारिक एवं उच्च मूल्यका कृषि उत्पादन र कृषि व्यवसायीकरणका लागि बैंकले सहज र सहुलियतपूर्ण कर्जा […]