एमालेले सभामुखलाई महाअभियोग लगाउन सक्दैनः नेता केसी

काठमाडौं, भदौ ११ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले केपी ओलीको प्रतिगमन केन्द्रमा मात्र नभएर प्रदेशमा पनि ढलेको बताएका छन् । ओलीको आशीर्वादमा मुख्यमन्त्री भएका नेताहरुको बहिर्गमनले त्यो देखाएको दाबी गरे । आज बिहान नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसका लागि पत्रकार ऋषि धमलालाई अन्तर्वार्ता दिँदै अध्यक्ष केसीले भने, “केपी ओलीको प्रतिगमन केन्द्रमा ढल्यो, प्रदेशमा पनि ढल्यो । […]