काठमाडौ । गायक प्रकाश सपुतले एक करोड पटक भन्दा बढी युटुयुवमा हेरिएको आफ्नो गीत पीरको भिडियो स्थानीय निर्वाचनका कारण आफुले हटाउन बाध्य हुनु परेको बताएका छन् । बिहिबार काठमाडौंमा पत्रकार भेटघाट आयोजना गर्दै उनले यस्तो भनाई राखेका हुन् । यस अघि माओबादी छापामार महिलाहरुले बर्तमान अबस्थामा देहव्यापार गरेको प्रसँगलाई आफ्नो गीत पीरको भिडियोमा समेटेर गायक […]
The post ‘चुनावका कारण भिडियो हटाउन बाध्य हुनु प-यो’ appeared first on राजधानी राष्ट्रिय दैनिक.