Use App
Read now
(current)
Download
Nepali Patra
भाद्र २०७९
पर्वत अस्पतालमा डेङ्गु परीक्षण गर्न कीटको अभाव
पर्वत । पर्वतमा दिन प्रतिदिन डेङ्गु सङ्क्रमणका बिरामीको सङ्ख्या बढ्दै गएको छ । गत साउनदेखि बिरामीको सङ्ख्या बढ्दै जाँदा पर्वत अस्पतालमा भने कीट अभाव भएको छ ।
पूर्ण विवरण