नलगाड जलविद्युतको डीपीआरमै बित्यो सात वर्ष

नलगाड जलविद्युत आयोजनाको डीपीआर रिपोर्ट एक हप्ताभित्र आउने भएको छ । जाजरकोटको नलगाड नगरपालिका–७ विद्युत उत्पादनगृह र बारेकोट गाउँपालिका–८ मा ड्याम निर्माण गर्ने लक्ष्य छ । आयोजनाका प्रमुख सुनिल पौडेलले अबको हप्ता दिनभित्र अन्तिम प्रतिवेदन हातमा पर्ने बताए । पौडेलले भने, “ऊर्जामन्त्री शक्तिबहादुर बस्नेतले छिटो काम गर्न ताकेता गरिरहनुभएको छ, मैले कन्सलटेन्टलाई छिटो प्रतिवेदन देउ […]