युट्युब 'रोस्ट' भिडियोका अँध्यारो पाटो, अबोधलाई बनाइँदै मजाकको विषय

सुरज घिमिरे- गत एक वर्षमा सचिन परियारको नाम नसुन्ने या उनका भिडियो नदेख्ने कमै हुनुहुन्छ होला। सचिन उमेरले भर्खर ९ वर्षका भए तर उनी देशभर भाइरल छन्। दुर्गम गाउँको विपन्न परिवारका यी साना बालक अभावबिच हुर्किरहेका थिए। उनले परिवारको आर्थिक अवस्थाको कारण कक्षा दुईमा पढ्दापढ्दै स्कूल छाड्नु पर्‍यो। पहिलो पटक…