२४ मंसिर, काठमाडौं । सरोकारवालाहरुले कानून निर्माण प्रक्रियामा जनसहभागिता आवश्यक रहेको बताएका छन् । शुक्रबार काठमाडौंमा भएको ‘संसद र संसदीय पत्रकारिता विषयक’ अन्तरक्रिया कार्यक्रममा सहभागी सरोकारवालाले जनसहभागितामा बन्ने कानून दिगो हुनुका साथसाथै कार्यान्वयनमा पनि सहज हुने बताए । राष्ट्रिय सभाका सचिव राजेन्द्र फुयालले कानूनले सम्बन्धित वर्गलाई कस्तो असर पर्छ भनेर पत्रकारले खोतल्नुपर्ने बताए । ‘नागरिकता […]