सिन्धुली । राष्ट्रिय गौरवको सुनकोशी मरिण डाईभर्सन बहुउद्देश्यीय आयोजनाले लक्ष्य भन्दा बढी प्रगति गरेको दाबी गरिएको छ । आयोजनाले सुरुङ खन्ने काम सुरु गर्दासम्म भौतिक प्रगतिको लक्ष्य ८ दशमलब ६८ प्रतिशत रहेकोमा अहिले ८ दशमलब ८० प्रतिशत पुरा भएको जनाएको हो । आर्थिक प्रगति ८ दशमलब ३३ प्रतिशत रहेकोमा ८ दशमलब ४२ प्रतिशत पुगेको छ […]