काठमाडौं । फिल्म तथा टेलिभिजन कलाकार सन्ध्या खड्का सडक दुर्घटनामा घाइते भएकी छन् । उनी सवार पठाओको मोटरसाइकल काठमाडौंको बबरमहलमा कारसँग ठोक्किएको थियो । दुर्घटनामा परी खड्काको शरीर र टाउकोमा चोट लागेको छ । अहिले सिनामंगलस्थित केएमसी अस्पतालमा उनको उपचार भइरहेको छ । उनलाई भेटेर फर्किएका कलाकार उत्तम केसीले खड्काको टाउकोमा ३० वटा टाँका लगाइएको […]