काठमाडौं : कोरोनाविरुद्ध खोपको २४ लाख मात्रा गायब हुनुमा स्वास्थ्यमन्त्रीको संलग्नता रहेको आशंका गर्दै नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघले आज (मंगलबार) अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दिएको छ।स्वास्थ्यमन्त्री विरोध खतिवडालगायत खोप गायब प्रकरणमा संलग्न सबै दोषीमाथि कारबाहीको माग गर्दै युवा संघले उजुरी दर्ता गराएको हो।युवा संघ गरेको मुद्दा दर्ता (तस्वीरमा):