चैत्र १, काठमाण्डौ । मुख्यसचिव शङ्करदास बैरागीले उपभोक्ताको हित संरक्षण गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । विश्व उपभोक्ता अधिकार दिवसका अवसरमा उद्योग, वाणिज्य तथा आपुर्ति मन्त्रालयद्वारा आज आयोजित कार्यक्रममा उहाँले उपभोक्ताको हितमा वस्तु तथा सेवामा सुधारका लागि कानुनी, नीतिगत संरचना बनाइने बताउनुभयो । उहाँले यसका लागि तीन वटै तहसँग सहकार्य र समन्वयन गर्न सरकार […]