काठमाडौँ । आज (शुक्रबार) सेयर बजारको परिसूचक नेप्से १३.७८ अङ्कले बढेको छ । साताको अन्तिम दिन २ घण्टा खुलेको बजारमा १ अर्ब १५ करोड रुपैयाँको कारोबार भयो । बैङ्किङ २, विकास बैङ्क ५७, फाइनान्स २४, होटल तथा पर्यटन २६, जलविद्युत् २४, जीवन बीमा १३१, उत्पादन २९, माइक्रोफाइनान्स ३१, निर्जीवन बीमा १२८, अन्य १२ र व्यापार […]